Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

६ दिनको वृद्धिपछि ब्रेक लाग्यो नेप्से, ५ अर्बको कारोबार

६ दिनको वृद्धिपछि ब्रेक लाग्यो नेप्से, ५ अर्बको कारोबार


  • 2.7K
    Shares

    ६ दिनको वृद्धिपछि ब्रेक लाग्यो नेप्से,  ५ अर्बको कारोबार
    images

    काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा बढेको नेप्से परिसूचक आज भने १३ अंकले घटेर बन्द भएको हो ।

    आज सेयर बजार परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा पुगेको छ । सेयर बजारमा लगातार ६ दिनको वृद्धिमा आज ब्रेक लागेको हो । आज सेयर बजारमा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १५:२५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij