Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता

बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता


  • 1.0K
    Shares

    बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
    images

    काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज सो पार्टीले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो । 

    प्रदेश सरकारमा नेकपा एमालेका पाँच मन्त्री समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए । किरण थापामगर भने हाल काठमाडौं रहेकोले अनुपस्थित रहेको बताइएको छ । 

    यहाँ कांग्रेस संसदीय दल नेता बानियाँको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानियाँ नेतृत्वको सरकार सङ्कटमा परेको छ।

     

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १२:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij