Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हस्तकला महासंघका प्रतिनिधिसँग छलफल प्रधानमन्त्री शाह गर्दै

हस्तकला महासंघका प्रतिनिधिसँग छलफल प्रधानमन्त्री शाह गर्दै


  • 1.1K
    Shares

    हस्तकला महासंघका प्रतिनिधिसँग छलफल प्रधानमन्त्री शाह गर्दै
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दैछन् । ११:३० बजे छलफल कार्यक्रम राखिएको हो ।

    नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलको कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ लगायत सहभागी हुनेछन् ।

    प्रधानमन्त्री बालेनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी, फुटवेयर एसोसिएसन र सेयर लगानीकर्ता तथा सरोकारवाला, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि उनले छलफल गरेका थिए ।

     

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - ११:०४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij