Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

चोभारमा बस, ट्यांकर र मोटरसाइकल ठोक्किए

चोभारमा बस, ट्यांकर र मोटरसाइकल ठोक्किए


  • 925
    Shares

    चोभारमा बस, ट्यांकर र मोटरसाइकल ठोक्किए
    images

    काठमाडौं । काठमाडौंको चोभार क्षेत्रमा बस, ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनापछि ट्यांकर पल्टिएको छ भने बस र अन्य सवारीसाधनमा समेत क्षति पुगेको छ।

    दुर्घटनाका कारण सडक केही समय अवरुद्ध भएपछि अहिले सुरक्षा निकायको सहयोगमा पल्टिएको ट्यांकर हटाउने काम भइरहेको छ। हाल उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ।

    दुर्घटनामा मानवीय क्षति भए नभएको तथा घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

    a4.JPG

    a2.JPG

    a2.JPG

    a1.JPG

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - १२:४८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij