Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गुडिरहेको ईभी कारमा आगलागी

गुडिरहेको ईभी कारमा आगलागी


  • 2.1K
    Shares

    गुडिरहेको ईभी कारमा आगलागी
    images

    काठमाडौं । चोभारको सडकमा गुडीरहेको विद्युतीय गाडीमा आगलागी भएको छ ।

    एक निजी कार चोभारबाट काठमाडौंतर्फ आउने क्रममा आगलागी भएको हो । उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगो निभाउन ट्राफिक प्रहरी त्यसतर्फ गएको छ । आगो निभाउन प्रत्यक्षदर्शीले पनि सहयोग गरिरहेको उनले बताए ।

    गाडी नम्बर, कम्पनी र त्यसका धनीको नाम हालसम्म खुलेको छैन ।

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - ११:५०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij