Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै


  • 1.6K
    Shares

    संसदीय सुनुवाइ समितिको बैठक बस्दै
    images

    काठमाडौँ । सङ्घीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।

    बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र समिति सदस्यहरुलाई वितरण गर्ने कार्यसूची रहेको छ ।

    यस्तै बैठकमा प्रस्तावित व्यक्तिहरुले पेस गरेको कार्ययोजना समेत वितरण गरिने जनाइएको छ ।

    गत असार १९ गते बसेको संवैधानिक परिषद बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :श्रावण ५ २०८३ मंगलवार - ०८:११:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij