Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार

रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार


  • 946
    Shares

    रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार
    images

    काठमाडौं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका - १० र १२ नम्बर वडाको सिमाना स्थित रोहिणी खोलामा माछा मार्ने क्रममा खोलाको बीचमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ।  

    आइतबार बिहान करिब १ः०५ बजे तीन पुरुष र एक महिला गरी चार जना खोलाको बीचमा फसेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको थियो।

    उद्धार टोलीले बिहान ११ बजे चारै जनालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।  

    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - १५:५३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij