२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकमा एक्कासी समस्या देखिएको छ।
‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो । प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन।
डाउनडिटेक्टर वेबसाइटमा आइतबार दिउँसो साढे १ बजे आसपासबाट ‘फेसबुक डाउन’ खोजी गर्नेहरूको सङ्ख्यामा एक्कासि वृद्धि भएको देखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij