२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ ।
१०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij