Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना अपडेट : ३४७९ संक्रमित थपिए, ६६३६ जना काेराेना मुक्त, ९९को मृत्यु

कोरोना अपडेट : ३४७९ संक्रमित थपिए, ६६३६ जना काेराेना मुक्त, ९९को मृत्यु

  • 7.4K
    Shares

    कोरोना अपडेट : ३४७९ संक्रमित थपिए, ६६३६ जना काेराेना मुक्त, ९९को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १६:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij