Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई पक्राउ

खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई पक्राउ


  • 1.1K
    Shares

    खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई पक्राउ
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले ट्राफिक नियम पालना नगर्ने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन भन्दै प्रश्न गरेका छन्।

    ट्राफिक नियम पालना नगर्दा सर्वसाधारणलाई कारबाही हुने तर प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन नहुने भन्दै प्रश्न गरेका हुन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘ट्राफिक नियम पालना नगर्दा सर्वसाधाणलाई कारवाही हुन्छ भने सिटबेल्ट नलगाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन?'

    यस्तै, शाहीले आफूहरूले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर कहिल्यै पनि भनेको तर भ्रमात्मक अल्गोरिदम त्याएर मान्छेको चरित्रहत्या गर्ने काम गरिएको भन्दै आपत्ति समेत जनाए।

    ‘हामीले कहिले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेका छौँ? कसैसँग दम र हिम्मत छ भने संसद्‍को रेकर्डमा हेरियोस्। हामीले कहिल्यै पनि जथाभावी सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेका छैनौँ। यस्ता भ्रमात्मक अल्गोरिदम त्याएर मान्छेको चरित्रहत्या गर्ने काम नगरियोस्,’ उनले भने।

     

    प्रकाशित मिति :श्रावण २ २०८३ शनिवार - २१:१४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij