Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सप्तरी कारागारमा ५ जना कैदीबन्दीले गरे मट्टितेल छर्केर आत्मदाह प्रयास

सप्तरी कारागारमा ५ जना कैदीबन्दीले गरे मट्टितेल छर्केर आत्मदाह प्रयास


  • 1.6K
    Shares

    सप्तरी कारागारमा ५ जना कैदीबन्दीले गरे मट्टितेल छर्केर आत्मदाह प्रयास
    images

    जनकपुरधाम । सप्तरीको राजविराज कारागारमा शनिबार बिहान पाँच कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।

    कारागार प्रशासनका अनुसार कैदीबन्दीबीच केही दिनदेखि चलिरहेको आन्तरिक विवादपछि घटना भएको हो । समयमै सुरक्षाकर्मी र चिकित्सक टोली सक्रिय हुँदा कुनै मानवीय क्षति भएन ।

    प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारसँग भएको सामान्य विवादपछि तनाव बढेको बताए । हाल छलफलमार्फत अवस्था नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण २ २०८३ शनिवार - १५:०६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij