Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चोरी मुद्दाका एक अभियुक्त हतकडीसहित फरार

चोरी मुद्दाका एक अभियुक्त हतकडीसहित फरार


  • 1.8K
    Shares

    चोरी मुद्दाका एक अभियुक्त हतकडीसहित फरार
    images

    काठमाडौं । पेसीका लागि रौतहट जिल्ला अदालत पुर्‍याइएका चोरी मुद्दाका एक जना अभियुक्त हतकडीसहित फरार भएका छन् । 

    जिल्ला कारागार रौटहटबाट अदालत पुर्‍याएको अवस्थामा ती अभियुक्त फरार भएका हुन् । अदालत पुर्‍याएका बेला शौचालय गएका उनी शौचालयको भेन्टिलेसनबाट निस्किएर फरार भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनको व्यापक खोजी गरिरहेको जनाएको छ । प्रहरीले उनको पहिचान खुलाएको छैन ।

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १७:२९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij