Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयद्वारा खण्डन

देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयद्वारा खण्डन


  • 883
    Shares

    देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयद्वारा खण्डन
    images

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा फैलिएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ।  

    शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले ‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने खबर पूर्णतः निराधार, असत्य र भ्रामक भएको स्पष्ट पारेको हो। यसमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो। 

    ‘सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई कुनै पनि सूचना वा समाचार साझा गर्नुअघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि गर्न समेत आग्रह गरिएको छ।

    dfdf.JPG

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - १६:५६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij