Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यात्रुले एयरहोस्टेसलाई हातपात गरेपछि...

यात्रुले एयरहोस्टेसलाई हातपात गरेपछि...


  • 442
    Shares

    यात्रुले एयरहोस्टेसलाई हातपात गरेपछि...
    images

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाज टेकअप लिनुअघि एक यात्रुले लफडा गरेपछि फर्काइएको छ । 

    जहाजका यात्रुलाई प्रक्राउ गरेर जहाज पुन उडाउने तयारी रहेको विमानस्थल स्रोतले बतायो । उडान समय साढे ५ बजे रहेको २२० नम्बरको जहाज उड्नुअघि यात्रुले शौचालय जान खोजेका थिए ।
     
    तर एयरहोस्टेसले उड्नेबेला शौचालय जान नमिल्ने सम्झाएपछि उनले झगडा गरे । यस क्रममा उनले एयरहोस्टेसलाई हातपात समेत गरेको स्रोतको भनाइ छ ।

    यसरी जहाजभित्रै लफडा परेपछि पाइलटले रनवेमा गुडिसकेको जहाजलाई टेकअफ लिन रोकेका थिए । जहाजलाई अहिले पार्किङमा फर्काइएको छ ।

    प्रकाशित मिति :श्रावण १ २०८३ शुक्रवार - ११:४३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij