Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो

निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो


  • 911
    Shares

    निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
    images

    काठमाडौं । सिंहदरबार गेटमा धर्नामा बसेकी निहारिका राजपूतलाई प्रहरीले सिंहदरबार वृत्तमा लगेको छ । बिहीबार उनलाई प्रहरीले भ्यानमा राखेर वृत्तमा लगेको हो ।

    लगातार सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेपछि विषयवस्तु बुझ्न र काउन्सेलिङ गर्नको लागि वृत्तमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताएका छन् ।

    बच्चा बोकेर धर्नामा बस्दै आएकी राजपूतले आफ्नो बच्चालाई मार्ने प्रयास भइरहेको र आफूमाथि दमन भएको जिकिर गरेकी छन् ।  

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १६:३२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij