Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


  • 806
    Shares

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
    images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार दिउँसो बसिरहेको छ।

    बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, विभिन्न मन्त्रालयका नियमित एजेन्डा र सरकारका नीतिगत विषयमा छलफल र आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १५:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij