Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नदीमा एक जना मृत अवस्थामा फेला

नदीमा एक जना मृत अवस्थामा फेला


  • 834
    Shares

    नदीमा एक जना मृत अवस्थामा फेला
    images

    काठमाडौं । कैलाली नदीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

    टीकापुर नगरपालिका-७ सुन्दरपुरस्थित जमरा नदीमा ५७ वर्षीय दुहना डगौरा थारु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - ११:१२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij