२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पक्राउ परेका अखिलका अध्यक्ष दीपक धामीसहितका विद्यार्थी नेता रिहा भएका छन् ।
उनीहरूलाई शान्तिपूर्ण प्रदर्शनका क्रममा आज बुधबार बिहान सिंहदरबारको दक्षिण गेटबाट प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले अध्यक्ष धामीसहित नेताहरू जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij