Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त नियुक्त

नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त नियुक्त


  • 1.0K
    Shares

    नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा  महेश्वरभक्त नियुक्त
    images

    काठमाडौं ।  सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेत हुने गरी नियुक्त गरेको छ । 

    मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

    ‘नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १७:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij