Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बैठक स्थगित


  • 2.0K
    Shares

    प्रतिनिधि सभाको बैठक स्थगित
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । 

    सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको बताएका हुन् । मंगलबारको बैठकमा ३ निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् ।

     आजको बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सम्बोधन गरेका थिए। 

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १५:३८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij