Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गगन थापाको घर अगाडिको शङ्कास्पद गाडी प्रहरीले क्रेन लगाएर हटायो

गगन थापाको घर अगाडिको शङ्कास्पद गाडी प्रहरीले क्रेन लगाएर हटायो


  • 1.3K
    Shares

    गगन थापाको घर अगाडिको शङ्कास्पद गाडी प्रहरीले क्रेन लगाएर हटायो
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि शङ्कास्पद रूपमा पार्किङ गरिएको गाडी सोमबार प्रहरीले क्रेनको सहायताले हटाएको छ।

    स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान करिब ७:३० बजेदेखि थापाको निवास अगाडि पार्किङ गरिएको थियो। 

    लामो समयसम्म गाडी धनी सम्पर्कमा नआएपछि प्रहरीले क्रेन बोलाएर गाडी हटाएको हो। गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १७:५३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij