Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सञ्चारगृहपछि कांग्रेस नेता गगन थापाको घर बाहिर पनि भेटियो शंकास्पद गाडी

सञ्चारगृहपछि कांग्रेस नेता गगन थापाको घर बाहिर पनि भेटियो शंकास्पद गाडी

  • 981
    Shares

    सञ्चारगृहपछि कांग्रेस नेता गगन थापाको घर बाहिर पनि भेटियो शंकास्पद गाडी
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको हो ।

    उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् ।

    चालकले गाडी त्यहाँ पार्किङ गरेर नेपाल प्रहरीकै गाडी चडेर गएको प्रत्यक्षदर्शीले दाबी गरेका छन् ।

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १५:२९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij