Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ


  • 1.8K
    Shares

    १३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ
    images

    काठमाडौं ।  पाल्पामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा रामपुर नगरपालिका–४ खोप्टार बस्ने नवलपरासी पूर्व बौदीकाली गाउँपालिका-३ नयाँछाप घर भएका २२ वर्षीय आकाश पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

    नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १७:२८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij