Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन

पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन


  • 1.3K
    Shares

    पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
    images

    काठमाडौं । गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन भएको छ । 

    उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारिक सदस्यहरूले बताएका छन् ।

    पोखरेल २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए । उनका १ छोरा र ३ छोरी छन् । 

     

     

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - ११:३१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij