२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-१ मा आधुनिक मेसिनको प्रयोगबाट धान रोप्दै किसान । ठूलो फाँट र सम्म खेतमा मेसिनको प्रयोगबाट रोपाइँ गर्न सहज हुने भएकाले यस क्षेत्रका किसान आधुनिक मेसिनको प्रयोगबाट खेत रोप्न आकर्षित भएका छन् । तस्बिर : बिष्णुप्रसाद गौडेल/रासस
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij