Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस


  • 890
    Shares

    तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस
    images

    काठमाडौं । विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस भएका छन् ।

    प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।

    मन्त्री गौतमले निर्वाचन आयोगको १९औँ प्रतिवेदन २०८१\०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ प्रतिवेदन २०८१\०८२ र राष्ट्रिय महिला आयोगको १८औँ वार्षिक प्रतिवेदन २०८१\०८२ प्रतिनिधिसभामा पेस गरेकी हुन् ।

     

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १६:४०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij