Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन


  • 988
    Shares

    गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
    images

    काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन भएको छ । 

    गृहमन्त्री सुधन गुरुङले यो प्रकरणमा छानबिन गर्न नेपाल प्रहरीका डीआईजीको नेतृत्वमा समिति गठन गरेको जानकारी दिएका हुन् । 

    गुरुङका अनुसार उक्त समितिमा डिआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । 

     

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १६:१४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij