Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारद्वारा एकैदिन ३३ अर्ब रुपैयाँ भुक्तानी

सरकारद्वारा एकैदिन ३३ अर्ब रुपैयाँ भुक्तानी


  • 1.8K
    Shares

    सरकारद्वारा एकैदिन ३३ अर्ब रुपैयाँ भुक्तानी
    images

    काठमाडौं । आर्थिक वर्ष २०८२\८३ को बजेट भुक्तानीको अन्तिम दिन सरकारले ३३ अर्ब रुपैयाँ निकासा गरेको छ।

    सरकारी भुक्तानीको लागि प्रयोग हुने सूत्र प्रणाली बन्द हुनुअघि असार २५ गते कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको हो ।

    यसमध्ये चालू बजेट खर्च अन्तर्गत १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्च अन्तर्गत १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्था अन्तर्गत २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १२:४३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij