Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालन

विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालन


  • 1.4K
    Shares

    विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालन
    images

    काठमाडौं ।  विराटनगरस्थित भाट-भटेनी सुपर स्टोर भोलिदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । 

    जेनजी आन्दोलनको क्रममा क्षति पुगेको संरचना पुनर्निर्माण भएसँगै पुनः दैनिक रूपमा नियमित सेवा प्रदान गर्न लागिएको भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिएका छन् ।

    ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत स्टोरले जनाएको छ । 

     

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १०:३३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij