Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूलाई बोलाए सिंहदरबार

प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूलाई बोलाए सिंहदरबार


  • 918
    Shares

    प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूलाई बोलाए सिंहदरबार
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गर्न आज ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बोलाएका छन्। 

    केही दिनयता उद्योगी(व्यवसायीहरूसँगको भेटघाटलाई तीव्रता दिएका प्रधानमन्त्री शाहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा ऊर्जा व्यवसायीहरूसँग छलफल गर्न लागका हुन्।

    ऊर्जा क्षेत्रमा रहेका वर्तमान चुनौती, नीतिगत सुधार र आगामी कार्यदिशाका विषयमा छलफल गर्न प्रधानमन्त्रीले आफूहरूलाई बोलाएको एक ऊर्जा व्यवसायीले जानकारी दिएका छन्। 

    प्रधानमन्त्रीको यो सक्रियतालाई निजी क्षेत्रले ऊर्जा संकट समाधान र आर्थिक विकासका लागि सकारात्मक कदमका रूपमा लिएको छ।  

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १०:२६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij