Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

हामी बालेनको पुलिस होईनौ भनेका डिएसपीलाई जिम्मेवारिबाट हटाईयो

हामी बालेनको पुलिस होईनौ भनेका डिएसपीलाई जिम्मेवारिबाट हटाईयो


  • 1.4K
    Shares

    हामी बालेनको पुलिस होईनौ भनेका डिएसपीलाई जिम्मेवारिबाट हटाईयो
    images

    सार्वजनिक कार्यक्रममा “हामी बालेनको पुलिस होईनौ भनेका डिएसपी जिम्मेवारिबाट हटाईएको छ ।

    एक कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी प्रसन्नराज चौधरिले हामी बालेनको पुलिस होईनौ, केपी ओलीलाई थुन्ने यही नेपाल प्रहरी हो” भनी अभिव्यक्ति दिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको छ।

    उनको विवादास्पद भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्पष्टीकरणका लागि जिम्मेवारीबाट हटाइएको हो। कार्यक्रममा उनले आफू लोकसेवाबाट आएको र प्रहरी संविधान र कानुनअनुसार चल्ने दाबी गरेका थिए ।

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - ०८:५१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij