Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति


  • 841
    Shares

    विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति
    images

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। 

    आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद थपिएको थियो । 

    पौडेल पत्नीले रिहाइको माग गर्दै सर्वोच्चमा दायर रिट भने खारेज भएको छ ।  

     

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १६:५०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij