२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले आज अपराह्न साढे ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्नेछ।
यसअघि असार १८ गते मन्त्रिपरिषद् बैठक बसेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij