Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध

प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध


  • 1.1K
    Shares

    प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । 

    सिंहदरबारस्थित संसद् भवनमा सभामुख सोमबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम सस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस सांसद प्रमिला कुमारी गच्छदारलाई बोल्न समय दिएका छन् ।

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - ११:२८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij