Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाँसबारीको पानी ट्यांकीभित्र एक पुरुष मृत भेटिए

बाँसबारीको पानी ट्यांकीभित्र एक पुरुष मृत भेटिए


  • 1.4K
    Shares

    बाँसबारीको पानी ट्यांकीभित्र एक पुरुष मृत भेटिए
    images

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी बाँसबारी प्रशोधन केन्द्रको पानी ट्यांकीभित्र एक पुरुष मृत भेटिएका छन् । 

    काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित रहेको उक्त केन्द्रको पानी ट्यांकीमा मंगलबार एक पुरुष व्यक्ति मृत भेटिएका हुन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छैन ।

    उनी अन्दाजी ३५ वर्षको रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

      

     

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १७:३१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij