Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक


  • 1.9K
    Shares

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
    images

    काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  

    राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले  नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए । 

    पूरक परीक्षा असार  १ देखि ७ सम्म सञ्चालन भएको थियो । बोर्डका अनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी  नन ग्रेडिङमा परेका थिए ।

     

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १०:०५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij