Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देउवा पुत्र जयवीरको नाममा सम्पत्ति शुद्धीकरण विभागले काट्यो ७ दिने पुर्जी

देउवा पुत्र जयवीरको नाममा सम्पत्ति शुद्धीकरण विभागले काट्यो ७ दिने पुर्जी


  • 2.1K
    Shares

    देउवा पुत्र जयवीरको नाममा सम्पत्ति शुद्धीकरण विभागले काट्यो ७ दिने पुर्जी
    images

    काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ ।

    पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ । पूर्जी बुढानिलकण्ठमा रहेको देउवाको घरमा टाँस गरिएको छ ।

    विभागले जयवीरका बुबासहित आमा आरजुलाइ यसअघि नै बोलाइसकेको छ । देउवा दम्पतीले विभागलाई साउन मसान्तसम्ममा आउने जानकारी गराइसकेका छन् ।

    LETTER-1-1102x1536.jpg

    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - ०७:५१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij