Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हिजोदेखि अवरुद्ध वीपी राजमार्ग खुल्यो

हिजोदेखि अवरुद्ध वीपी राजमार्ग खुल्यो


  • 1.1K
    Shares

    हिजोदेखि अवरुद्ध वीपी राजमार्ग खुल्यो
    images

    काठमाडौं । काठमाडौं निरन्तर परिरहेको वर्षाका कारण रोशी खोला र दाप्चा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो अबरुद्ध  भएको वीपीराजमार्ग सञ्चालनमा आएको छ।

    शनिबार पानी परेर रोशी खोलाको पानीको सतह बढेको थियो। आइतबार अपरान्हदेखि ठूलो वर्षा भएपछि रोशी र दाप्चाखोलमा बाढी आएर डाइभर्सन बगाएको थियो। सडक अवरुद्ध गरेको थियो।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार नियमित रुपमा बन्द रहने रातिको समयमा बन्द भए। बिहानदेखि सबै सामान्य रुपमा चलिरहेका छन्।
     

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १०:५०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij