२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सरकारले एकैसाथ ४२ जना उपसचिवहरूको सरुवा गरेको छ ।
हिजो (शुक्रबार) भएको निर्णय अनुसार, ४२ जना उपसचिवको सरुवा भएको गृह मन्त्रालयले जानकारी गराएको हो ।
त्यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij