Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गृहमन्त्री सुधन गुरुङ विराटनगरमा

गृहमन्त्री सुधन गुरुङ विराटनगरमा


  • 1.0K
    Shares

    गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज शनिबार मोरङको विराटनगर आइपुगेका छन्। विराटनगर भ्रमणका क्रममा मन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङको आकस्मिक अनुगमन तथा निरीक्षण गरेका छन्।

    निरीक्षणका क्रममा उनले कार्यालयको प्रशासनिक कार्यसम्पादन, नागरिकलाई प्रदान गरिने सेवा प्रवाहको अवस्था र सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी लिएका छन्। 

    सो अवसरमा मन्त्री गुरुङले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्दै सरकारी सेवालाई अझ बढी चुस्त, दुरुस्त र नागरिकमैत्री बनाउन उपस्थित अधिकारीहरूलाई निर्देशन समेत दिएका छन्।  

    प्रकाशित मिति :आषाढ २० २०८३ शनिवार - ११:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij