Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी

प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी


  • 1.7K
    Shares

    प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी
    images

    काठमाडौं । सरकारले प्रा.डा.भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा.डा. थापालाई नियुक्त गर्ने तयारी गरेको स्रोतले बताएको हो ।

    सिफारिस समितिले प्रा.डा. थापासहित प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो । थापा यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपति थिए । 

    हाल त्रिविको निमित्त उपकुलपतिमा प्रा.डा.सुशील बज्राचार्यले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १६:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij