२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।
बस सडकबाट दुई सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij