Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित


  • 960
    Shares

    • images
    सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित
    images

    काठमाडौं । सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको बिहीवारको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ बहुमतले पारित गरिएको हो ।

    यसअघि बैठकमा विधेयकमाथिका संशोधन प्रश्ताव प्रश्तुत हुनुका साथै दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि सहकारी ऐन, २०७४ लाई संशोधन गर्न लागिएको जानकारी दिए । उनले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने चक्रीय कोषमा राज्यको कोषको पैसा नहालिएको जिकिर गरे । 

    उनले सहकारी वचत रकम अपचलनमा संलग्न सञ्चालक र व्यवस्थापकको सम्पती जफत तथा ऋण असुलीमार्फत वचतकर्ताको रकम फिर्ता गरिने समेत स्पष्ट पारे।

    images
    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १७:२१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij