Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

काठमाडौंमा पत्रकारहरुलाई दिइयो क्षमता अभिवृद्धि तालिम

काठमाडौंमा पत्रकारहरुलाई दिइयो क्षमता अभिवृद्धि तालिम


  • 967
    Shares

    • images
    काठमाडौंमा पत्रकारहरुलाई दिइयो क्षमता अभिवृद्धि तालिम
    images

    काठमाडौं । क्षमता अभिवृद्धिका लागि पत्रकारहरुलाई तालिम दिइएको छ । बिहीवार काठमाडौंमा एकता फाउण्डेसन नेपालको आयोजना तथा सूचना तथा सञ्चार मन्त्रालयको सहकार्यमा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको हो । 

    ‘समावेशी पत्रकारिताः सीप, क्षमता र सहकार्य’ विषयक उक्त कार्यक्रम पत्रकारिता क्षेत्रमा कार्यरत जनशक्तिको पेशागत दक्षता, सीप र क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भएको बताइएको छ । 

    कार्यक्रममा समावेशी पत्रकारिताका विविध आयाम र सहकार्यका विषयमा केन्द्रित रहेर छलफल गरिएको छ । आयोजक संस्था एकता फाउण्डेसन नेपालले कार्यक्रम अर्थपूर्ण र उपलब्धिमूलक भएको बताएको छ ।     

    images
    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १२:००:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij