Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार

रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार


  • 946
    Shares

    • images
    रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

    निर्वाचित सदस्यलाई सभापति रविले प्रमाणपत्रसहित घण्टी उपहार दिएका थिए । चितवनमा असार ७ देखि १२ गतेसम्म भएको प्रथम महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 

    images
    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १३:१२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij