Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आठ विश्वविद्यालयका प्रस्तावित उपकुलपतिका लागि तीन-तीन जनाको नाम टुंगो लाग्यो

आठ विश्वविद्यालयका प्रस्तावित उपकुलपतिका लागि तीन-तीन जनाको नाम टुंगो लाग्यो


  • 1.9K
    Shares

    आठ विश्वविद्यालयका प्रस्तावित उपकुलपतिका लागि तीन-तीन जनाको नाम टुंगो लाग्यो
    images

    काठमाडौं । आठ वटा विश्वविद्यालयका प्रस्तावित उपकुलपतिका लागि तीनरतीन जनाको नाम टुंगो लागेको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले तीनरतीन जनाको नाम टुंगो लगाएको हो । 

    शिक्षा तथा खेलकुद मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव श्रीप्रसाद भट्टराईले प्रस्तावित उपकुलपति तीन\तीन जनाको नाम टुंगो लागेको जानकारी दिएका छन् । 

    शिक्षा मन्त्रालय स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि तीन\तीन जनाको नाम टुंगिएको छ ।

    यी नामहरू मध्ये प्रत्येक तीन\तीन जनाको नाम समितिले कुलपति समक्ष सिफारिस गर्ने र कुलपतिले प्रत्येक विश्वविद्यालयमा एकरएक जनालाई उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।  

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - ११:५९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij