Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सचिव बज्राचार्य अनिवार्य अवकाशमा

सचिव बज्राचार्य अनिवार्य अवकाशमा


  • 1.3K
    Shares

    सचिव बज्राचार्य अनिवार्य अवकाशमा
    images

    काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा गएकी छिन्। 

    बज्राचार्य मङ्गलवार रातिबाट अनिवार्य अवकाशमा गएकी हुन् । उनी इन्जिनियरिङ क्लस्टरबाट सचिव बनेकी थिइन् । 

    सुमनराज अर्याल मुख्यसचिव हुने बेलामा मुख्यसचिवको प्रतिस्पर्धामा रहेकी बज्राचार्यले सहरी विकासलगायतका मन्त्रालयमा सचिवको रूपमा काम गरिन् ।  

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - ११:५३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij