Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्व डीआईजी अर्जुन चन्द ठकुरीको निधन

पूर्व डीआईजी अर्जुन चन्द ठकुरीको निधन


  • 1.4K
    Shares

    पूर्व डीआईजी अर्जुन चन्द ठकुरीको निधन
    images

    काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी अर्जुन चन्द ठकुरीको निधन भएको छ । 

    उनको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका चन्द २०८१ मङ्सिरमा अवकाशमा गएका थिए । 

    उनी १० दिनदेखि अस्पतालमा थिए । चोटका कारण उनलाई अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताएका छन् ।

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १०:३९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij