Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु


  • 2.3K
    Shares

    काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु
    images

    काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका–३ का २२ वर्षीय गोविन्द मल्ल छन् ।

    काठमाडौं महानगरपालिका–३१ स्थित तीनकुनेस्थित सडकमा ना.८ ख १३७० नम्बरको ट्रकमा गएराति रा.७ प ८११५ नम्बरको मोटरसाइकल ठक्किँदा मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर अस्पताल महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १४:४७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij